३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


पीडामा रहेका नागरिकलाई न्याय दिनुपर्ने चुनौति छ : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पीडामा रहेका नेपाली नागरिकलाई न्याय दिनुपर्ने चुनौति रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन

सरकारले भ्रष्टाचारमा संलग्न जो कोही पनि छोड्नुहुन्न : वर्षमान पुन

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सरकारले भ्रष्टाचारमा संलग्न जोकोही पनि छोड्न नहुने बताउनुभएको छ । उपमहासचिव पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूले

वर्तमान सत्तारुढ गठबन्धन स्वार्थका लागि होइन : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सैद्धान्तिक कुरा मिलेका कारण नै वर्तमान सत्तारुढ गठबन्धन बनेको बताउनुभएको छ । सोमबार नेपाली कांग्रेसका नेता स्वर्गिय प्रदीप गिरीको प्रथम स्मृति

‘पुष्पकमल दाहाल माओवादीको मात्र नभई कांग्रेस र एमालेको समेत नेता हाे’

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार जततामा लोकप्रिय भएको बताउनुभएको छ । पार्टीको उपत्यका विशेष प्रदेश समिति बैठकमा बोल्दै उहाँले वर्तमान सरकार

पर्याप्त पूर्वाधार बनाउन नसक्दा राहदानी वितरणमा समस्या बढ्यो : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पर्याप्त पूर्वाधार बनाउन नसक्दा विद्युतीय राहदानी वितरणमा समस्या बढेको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा

वर्षमान पुनलाई कलेजो प्रत्यारोपण गर्न चिकित्सकको सुझाव

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारमा संलग्न चिकित्सकले कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका छन् । ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गराइरहनु भएका पुनको कलेजोमा

वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना

काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएकाे छ । रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याई

वर्षमान पुन स्वदेश फर्किंदै

काठमाडौं । उपचारका लागि चीनमा रहनुभएका नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन आज मंगलबार १ बजे स्वदेश फर्कंदै हुनुहुन्छ । स्वास्थ्य सुधारोन्मुख भएपछि पुन मंगलबार १ बजे नेपाल आइपुग्ने

राष्ट्रियसभा रहँदासम्म जबराविरुद्धको महाभियोग प्रस्ताव जीवित रहन्छ : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले राष्ट्रियसभा रहँदासम्म प्रधानन्यायाधीश जबरामाथि लगाइएको महाभियोगको प्रस्ताव जीवित रहने बताउनुभएको छ । मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पुनले संविधानले जनप्रतिनिधि

अर्थतन्त्र सीमित व्यापारिक घरानाको नियन्त्रणमा: वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी) केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपालको अर्थतन्त्र सीमित व्यापारिक घरानाको नियन्त्रणमा रहेको बताउनुभएको छ । बिहिबार त्रिभूवन विश्वविद्यालय अर्थशास्त्र विभागमा भिजिटिङ प्रोफेसरका रूपमा विद्यार्थीलाई कक्षा लिने क्रममा