Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


वन्यजन्तुको आक्रमणमा परेका नागरिकले मुलुकमा सरकार नै नभएको जस्तो अनुभूति गरेका छन्: सांसद राना

काठमाडाैं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले झापा लगायतका तराईका विभिन्न जिल्लामा हात्ति आतंक बढदै गएको उल्लेख गर्नुभएकाे छ। प्रतिनिधिसभा बैठकमा बुधबार आकस्मिक समय लिएर बोल्दै