Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


कल डिटेल र लोकेशन ट्रयाकको अनुमतिका लागि अदालतमा निवेदन दिनुपर्ने प्रहरीको बाध्यता

काठमाडौं । अदालतले फोन कल डिटेल हेर्न बन्देज लगाएपछि अपराध अनुसन्धानमा बाधा परेको गुनासो प्रहरी अधिकारीको छ । ७ वर्ष अघि तात्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीले सर्वोच्च