Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


‘लोकल रक्सी’को बजारीकरण रणनीति बनाउँदै लुम्बिनी प्रदेश

भदौ महिनादेखि प्रदेशका चार स्थानबाट समुदाय स्तरबाट उत्पादन गर्दै आएको पेय पदार्थको बजारीकरण सुरु हुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले जानकारी दिनुभयो ।