Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


मार्क्स र लेनिनको फोटो बेचेर कम्युनिष्टहरूले राजनीति गरे– कुमार लिङ्देन

संघीय लोकतान्त्रिक मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेनले मार्क्स र लेलिनको फोटो बेचेर नेपालका कम्युनिष्टले राजनीति गर्दै आएकोे आरोप लगाउनुभएको छ ।