लुम्विनी « Image Khabar


राष्ट्रपति भण्डारी लुम्विनी भ्रमणमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज भैरहवास्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएको भगवान वुद्धको मूर्तिको अनावरण गर्नुहुने भएको छ । आज विहान नेपाली सेनाको हेलिकप्टरबा भैरहवा पुग्नुभएकी राष्ट्रपति भण्डारीले

लुम्बिनीमा नयाँ सरकारको आह्वानमा प्रदेशसभाको अधिवेशन आजदेखि शुरु हुँदै

काठमाडौं । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आजदेखी शुरु हुँदैछ । मुख्यमन्त्री कुलप्रसाद केसीले अधिवेशनको आह्वान गर्नुभएको हो । दिउँसो एक बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले सम्बोधन गर्ने