Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


ब्रेन्टफोर्डद्वारा लिभरपुल पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डले लिभरपुललाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा ब्रेन्टफोर्डले लिभरपुललाई ३–१ ले पराजित गरेको हो । आफ्नै मैदानमा भएको खेलमा ब्रेन्टफोर्डलाई विजयी