Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


आर्सनललाई पराजित गर्दै लिभरपुल फाइनलमा

काठमाडौं । आर्सनललाई पराजित गर्दै लिभरपुल लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आर्सनलको मैदानमा भएको दोस्रो लेगको खेलमा लिभरपुल आर्सनललाई २–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो