Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


टिमले दिएको भुमिकाअनुरूप बलिङ गरेको छु : ललित

काठमाडौं । पोखरा एभेन्जर्सविरुद्ध तीन विकेट लिनुभएका जनकपुर बोल्ट्सको स्पिनर ललित राजवंशीले टिमले दिएको भुमिका र आवश्यकताअनुरूप बलिङ गरिरहेका बताएका छन् । जितपछि उनले प्रतिद्वन्द्वीअनुरूप मानसिक रूपमा नै तयारी भएर