बझाङ । बझाङमा अविरल बर्षाका कारण आएको बाढीले लघुजलविद्युतको भवन बगाएको छ । मष्टा गाउँपालिका – ५ द्वारीमा रहेको द्वारीगाड लघुजलविद्युत आयोजनाको भवन बगाएको हो । करिब १ करोड लागतमा