Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


१२ वर्ष मुनिका बालबालिकाका लागि लगाउने खोपकाे भारतले दियाे मान्यता

काठमाडौं । भारतले १२ वर्ष मुनिका बालबालिकाका बनाइएको खोपलाई मान्यता दिएको छ । भारत बायोटेक कम्पनीले बनाएको कोभ्याक्सिनलाई ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि लगाउने अनुमति दिइएको हो