काठमाडौं । पूर्वराजदुत लक्की शेर्पा एमाले प्रवेश गर्नुभएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा संविधानसभाकी सदस्य समेत रहनुभएका शेर्पालाई