४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


उपसभामुख मगरलाई अविश्वास प्रस्तावमार्फत हटाउन हस्ताक्षर गरेकोप्रति सत्तारूढ दलप्रति राप्रपाको कटाक्ष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले उपसभामुख इन्दिरा राना मगरलाई अविश्वास प्रस्तावमार्फत हटाउन खाली कागजमा हस्ताक्षर गरेकोप्रति सत्तारुढ दलहरुप्रति कटाक्ष गर्नुभएको छ । प्रतिनिधि सभाको बुधबारको

सडक, पुल र भवन बनाउनु मात्र विकास हो भन्ने सनातनी सोचबाट सरकार मुक्त हुन सकेन : सांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले विकास भनेको सडक, पुल र भवन बनाउने भन्ने परम्परा र सनातनी सोचबाट सरकार मुक्त हुन नसकेको आरोप लगाउनुभएको छ । प्रतिनिधि

सरकार फेरि दमनमा उत्रियो : सांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले सरकार फेरि दमनमा उत्रिएको भन्दै आलोचना गर्नुभएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद कार्कीले सरकारको आलोचना गर्नुभएको हो ।

प्रदेश सरकारहरु भंग गरौं : सांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले प्रदेश संरचनालाई भंग गर्नुपर्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले प्रदेश संरचना र सरकारलाई भंग गर्नुपर्ने

सरकार असफल भइसक्यो, राजीनामा गर्नुहोस् : सांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको बताउनुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले आगामी आर्थिक वर्षको बजेटमा सत्तारुढ