Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु

काठमाडौं । रोल्पामा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एक नाबालक