Logo १ मंसिर २०८३, मंगलबार | Wed, Nov 18, 2026


देउवाले भने– ‘रेनुको कार्यकालमा भरतपुरमा धेरै विकास भएको छ’

काठमाडौ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाललाई जिताउनु पर्ने बताउनु भएको छ । बिहिबार सत्तारुढ गठबन्धनद्वारा चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै