३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


नेपाल टेलिकमले प्रदान गर्ने सेवाको गुणस्तरीयतामा ध्यान दिनुपर्ने सञ्चारमन्त्रीको भनाई

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमले प्रदान गर्ने सेवाको गुणस्तरीयता कायम गर्न ध्यान दिनुपर्ने बताउनुभएको छ । गुणस्तसँगै सेवावृद्धिमा पनि ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।

दोषीलाई कारावाही गर्न सरकार पछि हट्ने छैन : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शरणार्थी, सुन तथा ललिता निवास प्रकरणका दोषीलाई कारावाही गर्न सरकार पछि नपर्ने बताउनुभएको छ । मन्त्री शर्माले जस्तोसुकै हाइप्रोफाइलका दोषीलाई सरकारले कारवाही

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । मन्त्रिपरिषद्ले सिंहदरबारको संशोधित गुरु योजना स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्, आर्थिक तथा पूर्वाधार समितिबाट पेस भएको सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको हो

सरकारले राष्ट्र बैंकलाई दियो ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने स्वीकृत

काठमाडौं । सरकारले ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिएको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा

चलचित्र सम्बन्धि कानुन छिट्टै परिमार्जन हुन्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रसम्बन्धि विद्यमान कानुन छिटोभन्दा छिटो परिमार्जन गर्ने बताउनु भएको छ । पुरानो ऐन, नियमलाई परिमार्जन गरेर चलचित्र क्षेत्रको विकास गर्नुपर्ने भएकाले

द्वन्द्वका घटनालाई बारम्बार बल्झाइरहनु मानवअधिकार उल्लङ्घन हो : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले द्वन्द्वका घटनालाई लिएर शान्ति प्रक्रियाका काम बाँकी छ भनेर घाउलाई बल्झाइरहनु पनि मानवअधिकार उल्लङ्घन हुने बताउनुभएको छ । शुक्रबार मानव अधिकार

सूचना प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको सञ्चारमन्त्री शर्माको भनाइ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि राष्ट्रिय प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । सर्वाङ्गीण विकास अध्ययन संस्था (आईआईडीएस) ले साेमबार गरेको कार्यक्रममा मन्त्री

देशभरका सबै विद्यालयमा इन्टरनेट सेवा पुर्‍याउने सञ्चारमन्त्री शर्माको प्रतिवद्धता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले चालु आर्थिक वर्षभित्र देशभरका सबै विद्यालयमा इन्टरनेट सेवा पुर्‍याउने तयारी गरेको बताउनुभएको छ । बाराको सिमरामा नेपाल टेलिकम प्रादेशिक निर्देशनालयले आयोजना

सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिन्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले डिजिटल साक्षरता प्रवद्र्धन गर्न

जनमत पार्टीलाई सरकारले ल्याउनेबारे सकारात्मक छलफल भईरहेको छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भईरहेको बताउनुभएको छ । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले