रेखा थापा « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Wed Feb 1 2023


निर्वाचनमा पराजित भएपछि रेखाको प्रतिक्रिया यस्तो

काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापा पराजित भएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएकी उनले १० हजार ९ सय

रेखा थापालाई भोट माग्दै मनिषा कोइराला

काठामडौं । नेपाली मुलकी चर्चित भारतीय अभिनेत्री मनिषा कोइरालाले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ तथा चर्चित अभिनेत्री रेखा थापाका लागि भोट मागेकी

अभिनेत्री रेखा थापाले गराइन् मनोनयन दर्ता

काठमाडौं । अभिनेत्री रेखा थापाले प्रतिनिधि सभाको सदस्यमा मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएकी छन् । रेखाले राप्रपाबाट उम्मेदवारी दर्ता गराएकी हुन् । उनले निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी

राप्रपाको कार्यसम्पादन समिति सदस्यमा रेखा थापा मनोनित

काठमाडौं । अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित हुनुभएकाे छ । मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गर्नुभएकाे हाे ।

महामन्त्रीमा पराजित नायिका रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नायिका रेखा थापा सहित १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित गर्नुभएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पार्टीको विधानबमोजिम अध्यक्ष लिङदेनले

महामन्त्रीमा रेखा थापा पराजित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महिलातर्फको महामन्त्री पदमा नायिका रेखा थापा पराजित हुनु भएको छ । उहाँलाई कुन्तीकुमारी शाहीले ३ सय ६८ मतान्तरले पराजित गर्नु भएको हो ।

राजेन्द्र लिङ्देनका लागि भोट माग्दै नायिका रेखा थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको सुरु हुन लागेको केन्द्रीय एकता महाधिवेशनमा अध्यक्ष पदका लागि धमाधम उम्मेदवारी घोषणा हुँदैछ । राप्रपाका वर्तमान अध्यक्ष कमल थापा पुनः अध्यक्षमा उठ्दैछन् भने उनलाई झापाका