एजेनसी । रुसी विदेशमन्त्री सर्गेई लाभारोबले पश्चिमा जगतले झुठको साम्राज्य चलाईरहेको आरोप लगाउनु भएको छ । राष्ट्रसंघीय महासभालाई सम्बोधन गरिसकेपछि सञ्चारकर्मीहरुसँग बोल्दै लाभारोबले युक्रेन युद्धमा समर्थन खोज्ने बहानामा पश्चिमा जगतले