२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


नाभाल्नीलाई विषाक्त पदार्थ खुवाइएको पुष्टि

काठमाडौं । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको उपचार भैरहेको जर्मनीको बर्लिन स्थित अस्पतालले उनलाई विषाक्त पदार्थ खुवाइएको पुष्टि गरेको छ । बर्लिनको च्यारिते अस्पतालले जारी गरेको वक्तव्यमा उनलाई विषालु पदार्थ