Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


खोकनामा रुद्रायणी जात्रा सुरु

काठमाडौं । काठमाडौं उपत्यकाको नेवारी समुदायको चाडपर्वको केन्द्र मानिने खोकनामा रुद्रायणी जात्रा सुरु भएको छ । खोकनामा रहेकी रुद्रायणीलाई सिकाली चौरमा लगेर तान्त्रिक विधिअनुसार पूजा गर्ने चलन रहेको छ ।