Logo २८ श्रावण २०८३, बिहिबार | Fri Aug 14 2026


यात्रुवाहक सवारीमा रुट परमिट खुला

काठमाडौं । सरकारले नेपालीहरूको महान् पर्व बडा दशैंमा यात्रुलाई आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले शुक्रबारदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको