Logo ६ माघ २०८२, मंगलबार | Tue Jan 20 2026


बाग्लुङ, रुकुम र रोल्पाको संगमस्थल पातीहाल्ने गुल्जार बन्दै

बागलुङ । बाग्लुङ, रोल्पा र रुकुमको सिमानामा पर्ने पातीहाल्ने क्षेत्रमा सडक पुगेपछि उक्त क्षेत्र गुल्जार हुदै गएको छ । केहि समय अघिसम्म गौचरणको रुपमा रहेको यस ठाउँमा गाडी पुग्न थालेपछि