काठमाडाैं । यतिबेला राहदानी सीमित रहेको भन्दै राहदानी विभागले राहदानी वितरणको दायरा घटाएको छ। गत २४ गतेको घटनामा स्टक रहेका राहदानी जलेपछि सेवाग्राहीको मागसँग सन्तुलन मिलाउन वितरण संख्या घटाएको विभागले