Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


राहत तथा उद्दारका लागि सिन्धुपाल्चोकका दुई पालिकालाई थप ५०/५० लाख दिने काठमाडौं महानगरको घोषणा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि सिन्धुपाल्चोकका थप दुई गाउँपालिका पाँचपोखरी थाङपाल र हेलम्बुलाई रु पचास(पचास लाख दिने घोषणा गरेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नगरसभाको