काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद् पीडितलाई निजी आवास निर्माणका लागि सहुलियतपूर्ण कर्जा दिन बैंक तथा वित्तिय संस्थाहरूलाई निर्देशन दिएको छ । गत असार १८ गते मन्त्रीस्तरीय निर्णयानुसार सहुलियतपूर्ण कर्जाका