Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


महिला सांसदहरुलाई हतोत्साहित नगरौँ : उपाध्यक्ष घिमिरे

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले महिला सांसदहरुलाई हतोत्त्साहित गर्न नहुने बताउनुभएको छ । आइतवार आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरुसँग भेट गर्दै उपाध्यक्ष घिमिरेले महिला सांसदहरुले बोलेको कुरालाई लिएर विभिन्न टिकाटिप्पणी