२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी

काठमाडौं । ९५ औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा नेपाल फोटो पत्रकारहरुको संस्थाहरु फोटो प्रदर्शनी गरेका छन् । मंगलबार बसन्तपुरमा पिजे क्लव र नेपाल फोटो पत्रकार मञ्चले खुल्ला फोटो प्रदर्शनी