१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


राष्ट्रिय पुरुष भलिबलको फाइनल खेल आज हुँदै

काठमाडौं । सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि आज सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । बुधबार भएको सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई सोझो