Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


‘किसानले उत्पादन गरेको वस्तुको मूल्य पाउनुपर्छ’

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले किसानले उत्पादन गरेको वस्तुको मूल्य सहज रुपमा पाउनुपर्ने बताउनुभएको छ । बुधबार विश्व दूध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास