काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रिय गौरबका आयोजनाहरुको काम छिटो सम्पन्न हुने गरी नीतिगत निर्णय गर्न सरकारसँग माग गरेका छन । सोमबार राष्ट्रिय सभा बैठकमा पेश गरिएको राष्ट्रिय सरोकार तथा