Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


अर्घाखाँचीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

अर्घाखाँची । अर्घाखाँचीमा १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । सदरमुकाम सन्धिखर्कमा रहेको टुडिखेल मैदानमा सुरु भएको खेलको एमाले सचिव तथा प्रतिनिधि सभा