Logo १७ कार्तिक २०८२, सोमबार | Tue Nov 4 2025


कोरोना संक्रमणका कारण जसपाका केन्द्रीय सदस्य चौधरीको निधन

कपिलवस्तु । कोरोना संक्रमणका कारण जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य राम विकास चौधरी (बड्कु)को निधन भएको छ । कपिलवस्तुको बिजयनगर गाउँपालिकाका ७ निवासी चौधरीको गए राति निधन भएको