२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय शीतल निवास पुग्नु भएको छ । मन्त्रीमण्डल विस्तारपछि शुक्रबार नै शपथ गराउने तयारीमा रहनु भएको प्रधानमन्त्री प्रचण्ड केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न

पशुपतिमा पर्यटकको आकर्षण बढाउने गरी योजना थालौं : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ परिसरलाई धार्मिक तथा अन्य पर्यटकहरुको लागि पनि महत्वपूर्ण गन्तव्यस्थलको रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीबार पशुपति क्षेत्रमा श्री राधा माधव समिति

राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्ने बताउनुभएको छ । सोमबार बिहान काठमाडौंमा पूर्वमन्त्री स्व. नविन्द्रराज जोशीको शालिक अनावरण गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे

राष्ट्रपति पौडेल गोरखामा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार गोरखा जानु भएको छ । नेपाली सेनाको हेलिकप्टरबाट आइतबार बिहान साढे ९ बजे गोरखा दरबारको अवलोकनका लागि राष्ट्रपति पौडेल जानु भएको हो । राष्ट्रपति

द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु आर्थिक कूटनीतिका संवाहक : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु आर्थिक कूटनीतिका संवाहक भएको बताउनुभएको छ । मुलुकको वैदेशिक व्यापार तथा लगानी र पर्यटन प्रवद्र्धनमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघमार्फत भइरहेको प्रयासको

राष्ट्रपति पौडेल गोरखा जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार गोरखा जानु हुने भएको छ । View Post नेपाली सेनाको हेलिकप्टरबाट आइतबार बिहान साढे ९ बजे गोरखा दरबारको अवलोकनका लागि राष्ट्रपति पौडेल जान लाग्नुभएको

खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु हुँदैन : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्ननहुने बताउनुभएको छ । आईसीसी लिग टु मा तेस्रो स्थान प्रप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार शीतलनिवासमा बोलाएर बधाई दिँदै

राष्ट्रपति पौडेलको फोटो फेरियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको फोटो फेरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको दुवै गालामा भएको कोठी हटाएर एडिट गरेको फोटो राखेको थियो । उक्त फोटोको चौतर्फी विरोधपछि राष्ट्रपति कार्यालय शीतलनिवासले

राष्ट्रपति पौडेललाई चिनियाँ समकक्षी सी चिनफिङको बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ समकक्षी सी चिनफिङले बधाई दिनुभएको छ । सन् १९५५ देखि दुई देशबीचको सम्बन्धले ठूला तथा साना देशमा स्वस्थ र स्थिर विकास कायम राख्ने, शान्तिपूर्ण

राष्ट्रपति पौडेललाई चीनले दियाे बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई छिमेकी मुलुक चीनले पनि बधाई दिएको छ । सोमबार काठमाडौंस्थित चिनियाँ राजदूत चेन सङले सामाजिक सञ्जाल ट्विटरमार्फत् राष्ट्रपति पौडेललाई बधाई दिनुभएको हो । राष्ट्रपति पौडेलको