Logo १२ माघ २०८२, सोमबार | Tue Jan 27 2026


बुटवल–तानसेन सडक अब रातिमा मात्र बन्द

काठमाडौं । बुटवल–तानसेन सडकखण्ड अब रातिमा मात्र बन्द हुने भएको छ । गत चैत २१ गतेबाट दिउँसो ११ बजेदेखि २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुँदै