Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


रातो माटो बेचेर दशैं मनाउँदै

पाँचथर । घर पोत्नका लागि प्रयोग हुने रातो माटोको बिक्री बढेपछि पाँचथरको फिदिम नगरपालिका–४ का स्थानीय उत्साहित बनेका छन् । दशैं र तिहार नजिकिएसँगै रातो माटोले बजार पाउन थालेको छ