Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


सभापति थापाको राजीनामा अस्वीकृत गर्ने कांग्रेस बैठकाे निर्णय

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेकाे छ। सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामा केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले