२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


दरबार हत्याकाण्डको २१ वर्ष पूरा, राजा वीरेन्द्रको वंशनाश भएको घटना अझै पनि रहस्यमै

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा भएको छ । नारायणहिटी दरबारमै राजा वीरेन्द्रको वंशनाश हुनेगरि दश जनाको ज्यान लिएको हत्याकाण्ड अझै पनि रहस्यको गर्भमै रहेको छ