Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


बिदा मनाउन हिँडेका ‘डच’ राजा रानी विरोधपछि स्वदेश फिर्ता

काठमाडौं । कोरोनाभाइरस महामारीका बेला बिदा मनाउन विदेश हिँडेका ‘डच’ राजपरिवारका सदस्यहरूप्रति लक्षित भई तीब्र विरोध भएपछि उहाँहरू भोलिपल्ट नै स्वदेश फर्किनुभएको छ । नेदरल्याण्डमा कोभिड–१९ फैलिन नदिन सर्वसाधारणलाई घरमै