Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


राजावादीको प्रदर्शनमा संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन

काठमाडौं । चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएका घटनाहरुको सत्यतथ्य छानविन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन संसदीय समितिले निर्देशन दिएको छ । आइतवार बिहान सिंहदरबारमा बसेको