Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


द्वन्द्व सकिएकाे १४ वर्षमा पनि फर्किएन कार्यालय, १२ हजार किसान सदरमुकाम धाउँदै

केशव कोइरालाबर्दिया । द्वन्द्वकालमा तत्कालीन माओवादीले विस्थापित गराएको बर्दियाको राजापुर सिँचाइ आयोजनाको कार्यालय सरेर जिल्ला सदरमुकाम गुलरीयामा गएको धेरै वर्ष बित्दा पनि पुरानै ठाउँमा फर्काउन सकिएको छैन । आयोजनाको मुख्य