Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


राजस्व चुहावट नियन्त्रणका लागि सबै निकायको सामूहिक प्रयास आवश्यक: अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावट नियन्त्रणका लागि सबै निकायको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएकाे छ। अर्थ मन्त्रालयमा बिहीबार बसेको केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठकमा अर्थमन्त्री खनालले यस्तो

राजस्व छली आरोपमा मुद्दा दायर

काठमाडौं, असार २६ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा विभिन्न फर्मविरुद्ध मुद्दा दायर गरेको छ । विभागले छ करोड ६९ लाख बिगो, जरिवाना एवं कैद माग–दाबीसहित उच्च अदालत