Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


सप्तरीको राजविराजमा मेयर र उपमेयर दुवै पदमा जसपा विजयी

काठमाडौं । सप्तरीको राजविराज नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) का मेयरका उम्मेदवार भिमराज यादव विजयी हुनुभएको छ । उहाँले ९ हजार ५४ मत प्राप्त गरेर राजविराज नगरपालिकाको मेयर पदमा विजयी