Logo २८ आश्विन २०८२, मंगलबार | Tue Oct 14 2025


राष्ट्रिय राजनीतिको मियो बन्दै झापा, कांग्रेस र कम्युनिष्टदेखि राजावादीसम्ममा झापाकै वर्चश्व

यसैगरी मूलधारको अर्को पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि देशको राजनीतिक नेतृत्वको मूल मियोको रूपमा झापा स्थापित भए झैँ देखिन्छ ।

केपी ओली गणतन्त्र उल्ट्याउन पूर्वराजाका मान्छे भेट्दैछन्– अध्यक्ष दाहाल

अध्यक्ष दाहालले फेरि विघटनवादका विरुद्ध लड्न तयार रहेको बताउँदै नयाँ जनयुद्धका लागि हतियार बोकेर नभइ जनतालाई साथमा लिएर संघर्ष गर्न माओवादी तयार रहेको बताउनुभयो ।