Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


उद्योग समितिको कार्यसम्पादन समिक्षा र अगामी कार्यदिशाबारे छलफल

काठमाडाैं । प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विगतको कार्यसम्पादन समीक्षा गर्दै समितिको अगामी कार्यदिशाबारे छलफल गरेको छ ।  सोमवार सिंहदरबारमा बसेको बैठकले समितिको कार्यसम्पदानको

मधेश प्रदेश: माओवादीका सांसद अन्सारीले अनुहारमा किन कालोमोसो दले ?

जनकपुरधाम। मधेश प्रदेश सभाको बैठक चलिरहेकै समयमा नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य रहबर अन्सारी आफ्नै अनुहारमा कालोमोसो दल्नुभएको छ। मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिनका लागि शनिबार बाेलाइएकाे बैठकमा