Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


प्रदेश तेस्रो तहका नेतालाई राख्ने ठाउँ बन्यो : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ । बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

गृहमन्त्री लामिछानेविरूद्धको रिटमा सर्वोच्चद्वारा सुप्रिम सहकारी ठगी मुद्दाको मिसिल झिकाउन आदेश

काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरूद्ध परेको रिटमाथि सर्वोच्चले मिसिल झिकाउन आदेश गरेको छ । महान्यायाधिवक्ता र गृहमन्त्रीविरूद्धको रिटमा सर्वोच्चले सुप्रिम सहकारी ठगी मुद्दाको मिसिल झिकाउन आदेश गरेको हो । सहकारी

गृहमन्त्री लामिछानेले दलहरुसँग मागे विपदमा खट्ने स्वयंसेवक

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलहरुसँग प्राकृतिक विपद्को समयमा स्वयंसेवकको भुमिका गर्ने व्यक्तिहरुको विवरण माग गर्नुभएको छ । बिहीबार मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसँग अन्तरक्रिया

ओलीलाई रविको जवाफ – अन्तरदेशीय विवाह पितृ सत्तालाई मन परेको छैन

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ लक्षित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको टिप्पणीप्रति आपत्ति जनाउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा

कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलता समाधान गर्दैछौँ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सरकारले कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलताहरुलाई समाधान गर्ने प्रयास गरिरहेको बताउनुभएको छ । बुधवार काठमाडौंमा नागरिकता र नागरिकतासँग सम्बन्धित विषयवस्तुमा छलफल तथा अन्तरक्रियममा

गृहमन्त्री लामिछानेको उर्दी विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं । ट्राफिक नियम उल्लंघनमा पर्नेहरुलाई सडकमा उभ्याएर ट्राफिक स्वयंसेवक बनाउने गृहमन्त्री रवि लामिछानेको उर्दी विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । गृहमन्त्री लामिछानेले ट्राफिक निर्णय उल्लङ्घन गर्नेहरूलाई सडकमा

गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ स्थगित

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालय र लामिछानेलाई विपक्षी बनाइ दायर गरेको रिटमा आजका लागि तोकिएको पेसीमा सुनुवाई

विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि टास्क फोर्स बन्छ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु भएसँगै जेठ १९ देखि असोज १९ सम्म विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि गृहमन्त्रालयको नेतृत्वमा टास्क फोर्स बनाउने बताउनुभएको छ

गृहमन्त्री लामिछानेलाई निलम्बको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने पदमै रहेर उनीमाथि लागेका आरोपहरुमा अनुचित प्रभाव

नीति तथा कार्यक्रममा धेरै नयाँ कुरा आएका छन् : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा धेरै नयाँ कुराहरु आएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै