Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दा मंगलबार पनि हेर्न नमिल्नेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा सुनुवाईका लागि पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेको