Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


रवि-बालेनबीचको एकताले राजनीति तरंगित (भिडियाे रिपाेर्ट)

काठमाडौं । नेपालको वैकल्पिक राजनीतिका सर्वाधिक चर्चित दुई पात्र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच भएको एकताले नेपाली राजनीति तरंगित बनेको छ ।