Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


अप्टिमिष्टि क्लब अफ डेरी इन्टरप्रेनर्सको अध्यक्षमा सञ्जेल चयन

काठमाडौं। अप्टिमिष्टि क्लब अफ डेरी इन्टरप्रेनर्सको चार्टर अध्यक्षमा रमेश सञ्जेल चयन हुनुभएकाे छ। काठमाडाैंमा बिहीबार इन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम मार्फत अध्यक्षमा सञ्जेललाई चयन गरिएकाे हाे। उपाध्यक्षमा भने चेतनाथ दाहाल, सचिवमा सरोज