८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025


प्रत्यक्ष लगानी भित्र्याउन कतार सरकारसँग विशेष पहल गर्छु : प्रस्तावित राजदुत पौडेल

ठमाडौं । कतारका लागि प्रस्तावित राजदुत रमेशचन्द्र पौडेलले नेपालमा प्रत्यक्ष लगानी भित्र्याउन कतार सरकारसँग विशेष पहल गर्ने बताउनुभएको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत