Logo २६ पुस २०८२, शनिबार | Sat Jan 10 2026


एमाले कैलाली अध्यक्षमा थापा विजयी

धनगढी । नेकपा एमाले कैलालीको अध्यक्षमा रतनबहादुर थापा विजयी हुनु भएको छ । आठौं अधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई ४ मत अन्तरले पराजित गर्दै थापा जिल्ला अध्यक्षमा निर्वाचित हुनु